बादललाई हराउने एमालेका १४ प्रदेश सांसदले बुझाए स्पष्टीकरण
जेठ १०, २०७८काठमाडौं- राष्ट्रियसभा उपनिर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापा बादललाई हराएको अभियोगमा स्पष्टीकरणमा परेका बागमती प्रदेशसभाका १४ सांसदले स्पष्टीकरण बुझाएका छन्। स्पष्टीकरण सोधिएका सबै प्रदेशसभा सदस्यले एकमुष्टरुपमा स्पष्टीकरण बुझाएको एमाले वाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए। बोर्डले न
सबै पढ्नुहोस