विश्वभर 'मूर्ख दिवस' मनाइँदै: उल्लाससँगै सतर्कता अपनाउन विज्ञहरूको सुझाव
चैत १८, २०८२काठमाडौं - गेग्रोरियन क्यालेन्डर अनुसार प्रत्येक वर्षको अप्रिल १ तारिखलाई विश्वभर 'मूर्ख दिवस' (अप्रिल फूल) का रूपमा मनाउने गरिन्छ। आजको दिन बिहानैदेखि एक-अर्कालाई विभिन्न बहानामा झुक्याउने, ठट्टा गर्ने र व्यङ्ग्य गर्ने प्रचलन संसारभर रहिआएको छ। नेपालमा पनि पछिल्ला केही वर्षयता सहरी क्षेत्रदेखि ग्रामीण भेगसम्म युवा पुस्तामाझ यो दिवस लोकप्रिय बन्दै गएको देखिन्छ। सामाजिक सञ्जाल
सबै पढ्नुहोस