×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एसिया प्यासिफिक छनोट

टी-२० विश्वकप छनोट: नेपाल सुपर सिक्समा, विश्वकप नजिक

टी-२० विश्वकप छनोट: नेपाल सुपर सिक्समा, विश्वकप नजिक

असोज २५, २०८२

काठमाडौं - शुक्रबार राति जापानलाई ५ विकेटले हराउँदै नेपाल आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा समूह विजेता बन्दै सुपर सिक्समा स्थान पक्का गरेको छ । शुक्रबार राति समूह चरणको अन्तिम खेलमा ओमानले पीएनजीलाई हराएसँगै सुपर सिक्समा पुग्ने सबै टोलीको टुंगो पनि लागेको छ। सुपर सिक्समा पुगेको नेपालले अब यूएई, कतार, ओमान र सामोआसँग खेल्ने छ । नेपाल र जापानले आफ्नो पहिलो खेलम

सबै पढ्नुहोस