×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रम आज ल्याउँदै

कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रम आज ल्याउँदै

जेठ २४, २०७९

काठमाडौँ- कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०७९\०८० को नीति तथा कार्यक्रम आज  मंगलबार ल्याउने भएको छ । अधुरा आयोजनाको कार्यान्वयन गर्ने नीति अपनाएको कर्णाली सरकारले यसपटक भने बजेट घटाएर ल्याउने तयारी गरेको हो। बजेट घटेर आउने हुँदा नयाँ योजनामा बजेट जाने सम्भावना कम भएको कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

सबै पढ्नुहोस