अन्तर्राष्ट्रिय विमानस्थलको एलिभेटरले यात्रु सुरक्षा र सहजता भएन् : उषा रजक
माघ ५, २०७९काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको एलिभेटर अड्किएर अभिनेत्री तथा टीभी पर्सनालिटी उषा रजकले आफू र छोरी लडेपछि टिकटकमा पोस्ट गरेको भिडियो अहिले भाइरल बनेको छ । यो भिडियोले अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु सुरक्षा र सहजतालाई लिएर बहस समेत भएको छ । सोमबार मध्यराति उक्त एलिभेटरमा अड्किएर आफू लगायतका केही यात्रु सानो दुर्घटनामा परेको भन
सबै पढ्नुहोस