एसइई पछिको बाटो: अब अंकको दौड होइन, सीप र सोचको युग सुरु
असार १४, २०८२काठमाडौँ - माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजासँगै हजारौँ विद्यार्थी र अभिभावकहरू ‘अब के पढ्ने?’ र ‘कुन कलेज रोज्ने?’ भन्ने परम्परागत दुविधामा छन्। तर, तीव्र गतिमा परिवर्तन भइरहेको विश्व परिवेश र भविष्यको रोजगारी बजार ले अब अंक र ग्रेडमा आधारित पुरानो सोचलाई चुनौती दिएको छ। विज्ञहरूका अनुसार, एसइई परीक्षा एउटा शैक्षिक खुड्किलो मात्र हो, तर अबको यात्रा अंकभन्दा पनि सीप, सिर्जनशीलता र समस्या समाध
सबै पढ्नुहोस