षड्यन्त्र शास्त्रका पर्दा साँझसम्म खुलिसक्छन् : गोकुल बाँसकोटा
जेठ ७, २०७८काठमाडौं- पूर्व सञ्चार मन्त्री तथा नेकपा एमालेका नेता गोकुल बाँसकोटाले षड्यन्त्र शास्त्रका पर्दा शुक्रवार साँझसम्म खुलिसक्ने प्रतिक्रिया दिएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षर सहित विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति निवास पुगेसँगै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले सामाजिक सञ्जाल ट्विटर मार्फत यो अवस्थामा राजनीति शास्त्र हाबी हुनु
सबै पढ्नुहोस