अविश्वास प्रस्ताव फिर्ता, जाेगियाे मुख्यमन्त्री राईकाे पद
चैत १८, २०७७काठमाडाैँ । प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता भएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकाे मुख्यमन्त्री पद जाेगिएकाे छ । मुख्यमन्त्री राईमाथि गत पुस १२ गते प्रदेश सभाको विश्वास छैन भनी तत्कालीन नेकपा भित्रका असन्तुष्ट पक्षले दर्ता गराएको अविश्वास प्रस्ताव मंगलबार फिर्ता भएको हो । अविश्वासको प्रस्ताव फिर्ता लिनेमा भीमप्रसाद आचार्य, राजेन्द्रकुमार राई, जीवन घिमिरे, गणेशकुमार काङवाङ, तुलसीप्रसाद
सबै पढ्नुहोस