×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

यी ९ खानेकुराको प्रयोगले बढाउँछ शारीरिक सुन्दरता

यी ९ खानेकुराको प्रयोगले बढाउँछ शारीरिक सुन्दरता

जेठ ५, २०७८

सुन्दर व्यक्तित्व भएका व्यक्तिको प्रभाव हरेक भेट वा परिस्थितिमा सकारात्मक हुन्छ । सुन्दर व्यक्तित्वका लागी मानिसको शारीरीक वनावटसँगै उसको शारीरीक सुन्दरता पनि आवश्यक हुन्छ । शारीरिक सुन्दरता भनेको मानिसको अनुहार, आखाँ, छालाको सुन्दरता नै हो । आफूलाई सुन्दर पार्न मानिस सौन्दर्य सामाग्रीको अत्यधिक प्रयोग गर्ने पनि गर्दछन् । तर हाम्रो भान्सामा पाइने केही सामाग्रीको प्रयोगले नै हा

सबै पढ्नुहोस