इजरायलका रक्षामन्त्री गालान्ट बर्खास्त
चैत १३, २०७९एजेन्सी -इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले रक्षामन्त्री योअभ गालान्टलाई बर्खास्त गरेका छन्। अल जजिराका अनुसार देशको न्यायिक सुधारका योजनाहरुविरुद्ध अभिव्यक्ति दिएको एक दिनपछि प्रधानामन्त्री नेतन्याहुले मन्त्री गालान्टलाई बर्खास्त गरेका हुन् । प्रधानमन्त्री नेतन्याहुको कार्यालयले मन्त्री गालान्टलाई बर्खास्त गरिएको पुष्टि गरेको छ। गालान्ट नेतन्याहु नेतृत्वको लिकुड पार्टीका वरिष्ठ सदस
सबै पढ्नुहोस