टर्की र सिरियामा भूकम्पमा सात हजार ८२६ जनाको ज्यान गयो
माघ २५, २०७९काठमाडौं - टर्की र सिरियाको सिमानामा गएको शक्तिशाली भूकम्पमा परेर हराइरहेकाको खोजी तथा उद्धारको काम चलिरहेको छ । तर चिसो मौसमका कारण खोजी र उद्धारमा समस्या भइरहेको उद्धारकर्तालाई उदृत गर्दै बीबीसीले समाचार लेखेको छ । अहिलेसम्म टर्कीमा ५ हजार ८ सय ९४ जना र सिरियामा १ हजार ९ सय ३२ जनाको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको छ । दुवै देशमा गरेर सात हजार ८२६ जनाको शव भेटिएको बीबीसीले उल्लेख ग
सबै पढ्नुहोस