श्रीमतीले कुखुराको मासु पकाउन नमानेपछि श्रीमानद्वारा आत्महत्या
जेठ १३, २०८०एजेन्सी - उत्तर प्रदेशको झाँसीमा एउटा सानो कुरालाई लिएर आक्रोशित श्रीमानले आत्महत्या गरेका छन् । श्रीमानले कुखुराको मासु पकाउन भनेका थिए तर श्रीमतीले खाना तयार भएको भन्दै पकाउन मानिनन् । त्यसपछि श्रीमान्–श्रीमतीबीच झगडा भयो । आक्रोशित श्रीमानले झुण्डिएर आत्महत्या गरेका छन् । प्रहरीले शवलाई पोष्टमार्टमका लागि पठाएको छ । यो घटना झाँसीको प्रेम नगर पुलि
सबै पढ्नुहोस