कैलालीमा प्रहरीको 'इन्काउन्टर', दुई फरार अभियुक्त पक्राउ
जेठ २९, २०८२धनगढी - कैलालीमा प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका दुई फरार प्रतिवादीलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। जिल्लाको भजनी नगरपालिका-७ मा प्रहरी टोलीले मिलन चन्द र हृदम ढुङ्गानालाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, अभियुक्तहरूलाई पक्राउ गर्न खोज्दा उनीहरूले प्रहरीमाथि नै आक्रमणको प्रयास गरेका थिए। कैलाली प्रहरी प्
सबै पढ्नुहोस