सम्झना मृत्यु प्रकरण : श्रीमान र सासु-ससुरा पक्राउ, हत्याको आशंका
साउन २०, २०८२कञ्चनपुर- कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–२ सिहपालटोलमा १७ वर्षीया सम्झना भट्ट आफ्नै घरको कोठामा रहस्यमय अवस्थामा मृत फेला परेकी छिन्। ५ महिनाअघि मात्रै प्रेम विवाह गरेकी उनको शव बन्द कोठाभित्र झुन्डिएको अवस्थामा भेटिएपछि घटनाले गम्भीर मोड लिएको छ। परिवारले सम्झनाको हत्या भएको र त्यसलाई आत्महत्याको रूप दिन खोजिएको आरोप लगाउँदै श्रीमान् र उनको परिवारविरुद्ध किटानी जाहेरी दिएका
सबै पढ्नुहोस