खच्चड हिडाउदा लट्ठा चुँडिएको झोलुङ्गे पुलबाट आवागमन बन्द
जेठ ३०, २०८१अछाम - खच्चड हिँडाउँदा जीर्ण बनेको कर्णालीको झोलुङ्गे पुलमा आवतजावत बन्द गरिएको छ । सोमबार अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–४ खिड्कीज्युला जोड्ने कर्णालीको झोलुङ्गे पुलमा खच्चड हिँडाउँदा पुलको दाहिनेतर्फका लट्ठा चुडिएपछि जीर्ण बनेको उक्त पुलमा आवागमन बन्द गरिएको हो । प्राविधिक नापजाँच, मूल्याङ्कन
सबै पढ्नुहोस