×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्यो

काठमाडौं- प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०२ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २०२८.७९ विन्दुमा आइपुगेको छ । यस सेसनमा एउटा मात्र कम्पनीको सेयर कारोबार भएको छ ।

बरुण हाइड्रोपावरको चार हजार ७१० रुपैयाँको सेयर कारोबार हो । १० कित्ता मात्र सेयर कारोबार भएको छ । यसको भाउ नौ रुपैयाँले बढेको छ । 

प्रतिकृया दिनुहोस्