नेप्से परिसूचक २१.९७ अंकले गिरावट
भदौ १५, २०७९काठमाडौँ- मंगलवार सामान्य अंकले वृद्धि भएको नेप्से परिसूचक बुधवार उच्च अंकले घटेको छ । बुधवार नेप्से सूचक २१.९७ अंकले घटेर १९७३.३८ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.३६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अंकले घटेको छ । बुधवार कारोबारमा आएका २२४ कम्पनीको २९ लाख ९२ हजार ८७३ कित्ता शेयर १ अर्ब १२ करोड ६२
सबै पढ्नुहोस