टी-२० त्रिकोणात्मक सिरिजमा यूएईमाथि नेपालको सहज जित
कार्तिक १, २०८०काठमाडौं - त्रिकोणात्मक क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले यूएईविरुद्ध शानदार जित निकालेको छ । बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई हराएको हो । नेपालको जित कप्तान रोहित पौडेलले शानदार अर्धशतकीय इनिङ्स खेले । पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन बनाएको
सबै पढ्नुहोस