पीएनजीसँग नेपाल पराजित
चैत ११, २०७८काठमाडौँ- एकदिवसीय क्रिकेटमा नेपाल पपुवा न्युगिनी (पीएनजी) सँग ६ रनले पराजित भएको छ । कीर्तिपुरमा २९३ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २८६ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि १० रन चाहिएको खेलमा नेपालले ३ रन मात्र जोड्न सक्यो । सोमपाल कामी र कमलसिंह ऐरी १८-१८ रनमा अविजित रहे । नेप
सबै पढ्नुहोस