विश्वकप लिग-२ : नेपालको कमजोर ब्याटिङ, युएईसँग पराजित
चैत ४, २०७८काठमाडौं - विश्वकप लिग-२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएइ)मा जारी त्रिकोणात्मक प्रतिस्पर्धामा घरेलु टिमसँग नेपाल पराजित भएको छ । यूएइले दिएको १६९ रनको सामान्य लक्ष्य नै भेट्टाउन नसकेपछि घरेलु टोली यूएई नेपालविरुद्ध ४८ रनले विजयी भयो । । नेपाल ३५. १ ओभरमा १२० रनमा समेटिएको हो । नेपालका रोहित पौडेलले सर्वाधिक ४६ र ज्ञानेन्द्र मल्लले २८ रन बनाए । कुशल भुर्तेल ११, आसिफ शेख ७ र दीपेन्द्रसिंह ऐरीले ४ र
सबै पढ्नुहोस