मलेसियासँग पहिले फिल्डिङ गर्दै नेपाल, दिलिपको डेब्यु
चैत १६, २०७८काठमाडौँ- त्रिदेशीय टी-ट्वेन्टि क्रिकेट शृंखला अन्तरगत नेपालले आज मलेसियासँग खेल्दैछ । कीर्तिपुरमा मलेसियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । दीलिप नाथले राष्ट्रिय टोलीमा डेब्यू गरेका छन् । लोकेश बमकाे ठाउँमा दिलिपलाई मौका दिइएको हो । नेपालले शृंखलाको पहिलो खेलमा पपुवा न्यूगिनी (पीएनजी) लाई १५ रनले हराएको थिय
सबै पढ्नुहोस