बार्सिलोना दोस्रो स्थानमा उक्लियो
चैत २१, २०७८काठमाडौँ- स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले सेभियामाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले सेभियालाई १-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा खेलको ७२औँ मिनेटमा पेड्रीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । पेड्रीले ओसुमान डेम्बेलेले असिस्टमा गोल गरेका थिए । यो जितपछि बार्सि
सबै पढ्नुहोस