×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मुम्बईलाई हराउँदै कोलकत्ता शीर्ष स्थानमा

मुम्बईलाई हराउँदै कोलकत्ता शीर्ष स्थानमा

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्स कोलकोता नाइट राइडर्ससँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा कोलकोताले मुम्बईलाई ५ विकेटले पराजित गरेको हो । 

मुम्बईले दिएको १६१ रनको लक्ष्य पछाएको कोलकोताले १६ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस जितसँगै शीर्ष स्थानमा उक्लिएको कोलकत्ताले ४ खेलमा ६ अंक जोडेको छ ।

मुम्बईको यो लगातार तेस्रो हार हो । मुम्बईले अंक जोड्न सकेको छैन । आइपिएल अन्तर्गत आज गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ । 

प्रतिकृया दिनुहोस्