×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आईपीएलमा आज दुई खेल हुँदै

आईपीएलमा आज दुई खेल हुँदै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो ३ः ४५ बजे साविक विजेता चेन्नई सुपर किङ्स र सनराईजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ । 

अर्को खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । बैंगलोर र मुम्बईबीचको खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।

प्रतिकृया दिनुहोस्