तेस्रो दिनमा निषेधाज्ञामा थप कडाइ काठमाडौ उपत्यकाको (फोटो फिचर)
बैशाख १८, २०७८काठमाडौं - कोरोना संक्रमणको दोस्रो लहर तीव्र ढंगले फैलिएसँगै काठमाडौं उपत्यका सहित २३ जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा आदेश जारी गरेका छन् । सडक, पसल र बजारहरु पनि निषेधाज्ञापछि प्रायः सुनसान जस्तै देखिएका छन् । गृह मन्त्रालयले आदेशको पूर्ण पालना गरी कोभिड नियन्त्रण अभियानमा सहयोग गर्न आम नागरिकमा अनुरोध गरेको छ। निषेधाज्ञाको तेस्रो दिनका हेर्नुहोस तस्बिरहरु
सबै पढ्नुहोस