हेर्नुस तपाईको आजको राशिफल बुधबार २७ गते
बैशाख २७, २०८०काठमाडौं- आज - २७ बैशाख २०८० बुधवार को राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । महिला वर्गबाट सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज श्रमको उचित मूल्याङ्कन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला ।
सबै पढ्नुहोस