सरकार र महावीर पुनबीच भएको सहमति यस्तो छ ?
बैशाख १८, २०८०काठमाडौँ- नेपाल सरकार र आन्दोलनरत महावीर पुनबीच सोमबार ७ बुँदे सहमतिपछि आन्दोलन स्थगित भएको छ। ४ दिनदेखि माइतीघर मण्डलामा आन्दोलनरत पुनको आन्दोलन पनि स्थगित भएको हो। अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निम्ति सरकार गम्भीर नभएको भन्दै पुन ४ दिनदेखि धर्नामा थिए। सहमति अनुसार अब सरकारले अनुसन्धान र आविष्कारका लागि बजेटको एक प्रतिशत हिस्सा छुट्याउने प्रतिबद्धता जना
सबै पढ्नुहोस