×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

कोशी प्रदेशसभा सचिव गोपाल पराजुलीलाई ६ वर्ष कैद

कोशी प्रदेशसभा सचिव गोपाल पराजुलीलाई ६ वर्ष कैद

फाल्गुण १, २०८१

विराटनगर - कोशी प्रदेश सभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीलाई ६ बर्ष कैदको फैसला भएको छ। सर्वोच्च अदालतले पशुपति क्षेत्रमा बालुवाखानी सञ्चालन प्रकरणमा कोशी प्रदेशसभाका सचिव पराजुलीसहित ९ जनालाई दोषी ठहर गरेको छ। बुधबार न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले विशेष अदालतको सफाइ फैसला उल्ट्याउँदै सबैलाई कसुरदार ठहर गरेको हो।

सबै पढ्नुहोस