फर्निचर उद्योगमा आगलागी, ४५ लाखको क्षति
असोज २८, २०७९काठमाडौं- चितवनको एक जुस उद्योगमा आगलागी भएको छ । रत्ननगर नगरपालिका–१० स्थित युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी भएको छ । आज बिहान ४ बजेदेखि आगो लागेको हो । आगलागी अझै नियन्त्रणमा आएको छ । “करिब चार घण्टामा हामीले आगलागी नियन्त्रणमा लिएका छौँ,” चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने, “उद्योगमा आगलागी
सबै पढ्नुहोस