तलेजु भवानी मन्दिर आज खुला, दर्शनार्थीको घुइँचो
असोज १८, २०७९काठमाडौं - बडादशैंको नवमीका दिन मात्र खुल्ने काठमाडौं हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा आज मंगलबार खुल्ला गरिएको छ । महानवमीका दिन मात्र खुल्ला गरिने मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । नेवार समुदायको इष्टदेवीका रुपमा लिइने तलेजु भवानीको दर्शनका लागि उपत्यका वरपरबाट दर्शनार्थी तलेजु पुगेका छन् । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको थियो । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरम
सबै पढ्नुहोस