×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

फर्निचर उद्योगमा आगलागी, ४५ लाखको क्षति

फर्निचर उद्योगमा आगलागी, ४५ लाखको क्षति

काठमाडौं- चितवनको एक जुस उद्योगमा आगलागी भएको छ । रत्ननगर नगरपालिका–१० स्थित युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी भएको छ । आज बिहान ४ बजेदेखि आगो लागेको हो । आगलागी अझै नियन्त्रणमा आएको छ ।

“करिब चार घण्टामा हामीले आगलागी नियन्त्रणमा लिएका छौँ,” चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने, “उद्योगमा आगलागी भएकाले ठूलो क्षति भएको हुनसक्छ । तर, के कति क्षति भयो भन्ने विवरण आउन केही समय लाग्ने छ ।”

खैरहनीका दुई र भरतपुरको एउटा दमकलले आगो निभाएका थिए । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्