रोनाल्डोलाई नेपाल ल्याउछु भन्ने राजदूत नेपालले पोर्चुगल नपुगी भए फिर्ता
जेठ २४, २०८१काठमाडौं - सरकारले ११ देशका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो । फिर्ता बोलाइएका धेरैजसो राजदूतहरू राजनीतिक कोटामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका तर्फबाट राजदूत भई जानेहरू छन् । यसैक्रममा तत्कालीन २०८० माघ २६ गते पोर्चुगलका लागि शनिल नेपाल र क्यानाडा
सबै पढ्नुहोस