अप्रिल पाँचमा साकुराको फेदमुनी साहित्यिक कार्यक्रम हुने
चैत ४, २०८२टाेकियाे । जापानको राष्ट्रिय फुल साकुरा, हरेक बर्ष मार्च अप्रिलमा साकुरा फुलेर सेताम्ये बन्ने मौसम त्यहि मौसमको सदुपयोग गर्दै साकुराको फेदमुनी नेपाली साहित्यको सुगन्ध फैलिने भएको छ। साकुराको छायाँमा नेपाली साहित्य र नेपालीहरुको सुन्दर भेट गराउने अबसरको चाँजोपाँजो मिलाएको छ अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरले । जापानमा बसोबास गर्ने नेपालीहरूका लागि साहित्य र
सबै पढ्नुहोस