एनआरएनए जापानको अधिवेशनको मिति तय,आगामी नेतृत्वका लागी तिन जनाको चर्चा
असार १, २०८२टोकियो – एनआरएनए जापानको अधिवेशन आगामी जुलाई २० तारिख आइतबार हुने भएको छ । नेपाल पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष तिलक मल्लको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेसगैँ निर्वाचनको प्रक्रिया अगाडी बढेको छ । मल्लको सयोजकत्वमा गठित निर्वाचन समितिमा समितिमा भूपिगोविन्द श्रेष्ठ र केशर गिरी सदस्य रहेका छन् । अधिवेशनको लगत्तै अर्को हप्ता अर्थात जुलाई २७ मा निर्वाचन सम्पन्न गर्
सबै पढ्नुहोस