व्यवसायी शिवहरीले गरे ICC सदस्यमा उम्मेदवारी दर्ता, मतदान गर्न जापानवासीमा अनुरोध
साउन १, २०८२जापान । लमजुङमा जन्मिएर विगत लामो समयदेखि जापानलाई कर्मथलो बनाउदै आएका सफल व्यबसायी शिवहरी पौडेल जसले आगामी दुई बर्षे कार्यकालका लागी जापानवाट अन्तराष्ट्रिय समन्वय समिती (ICC) सदस्य पदका लागी उम्मेदवारी दर्ता गराएका छन् । गैर आवासिय नेपाली संघ (एनआरएनए) जापानको सन् २०११ देखी सदस्य भई क्रियाशिल रहेका व्यवसायी शिवहरीले "भरोसा सेवा र समाधान" को मुख्य नारामा प्रतिवद्ध भएर उम्मेदवारी दर्ता गराएका हुन् ।
सबै पढ्नुहोस