जापानमा सभ्य कार्यक्रम : अध्यक्षका दुई प्रत्यासीले देखाएको आत्मियताले पररर ताली
असार २८, २०८२जापान । जुलाई १२ तारिख शनिवार, जापानको टोकियोमा रहेको शिनओकुबु क्षेत्र जहाँ सधै जसो नेपालीहरुको जमघट हुने ठाउँ अझ भनौँ व्यापारिक केन्द्र सोही क्षेत्रमा रहेका दुई रेष्टुरेन्टमा यस हप्ताको शनिवार नेपालीहरुको खचाखच उपस्थिती रह्यो, प्रसगं थियो गैर आवासिय नेपाली संघ (एनआरएनए) जापानको आगामी दुई बर्षे कार्यकालका लागी अध्यक्ष पदमा उम्मेदवारी घोषणा तथा भेटघाट कार्यक्रम ।
सबै पढ्नुहोस