रविको पक्षमा जापानमा पनि हस्ताक्षर, व्यापक सहभागितामा BBQ सम्पन्न
साउन ६, २०८२जापान - पुर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका पक्षमा जापानमा पनि व्यापक नेपालीहरुको सहभागितामा हस्ताक्षर अभियान गरिएको छ । लामिछानेलाई राज्यले प्रतिसोधका आधारमा जेलमा राखेको भन्दै उक्त प्रतिसोधका विरुद्धमा देश लगायत बिदेशवाट पनि हस्ताक्षर अभियान चलिरहेका बेला जापानमा पनि अभियान सुरु गरिएको हो । रास्वपा निकट प्रवासी
सबै पढ्नुहोस