ओलीलाई हटाउन तिन दलकाे कसरत,प्रदेश सरकार धमाधम ढल्दै
बैशाख २, २०७८काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसरी भएपनि हटाउने प्रयासमा अन्य दलहरू लागिपरेका छन् । केन्द्र देखि प्रदेशसम्म प्याकेजमा सहमति बनाएर अगाडि बढ्न दलहरुले प्रयास तिव्र पारेका हुन् । विश्वस्त स्रोतका अनुसार प्रदेशहरुमा मुख्यमन्त्री फेरबदल देखि केन्द्रमा मन्त्री र उपसभामुखसम्ममा प्याकेजमा सहमतिको कुरा अगाडि बढेको हो । ओलीनिकट मुख्यमन्त्रीहरुलाई हटाएर समिकरणभित्रका दलहरुले आफू निकटस्थलाई बनाउने तयारी थालेका छन् । ग
सबै पढ्नुहोस