ओलीलाई प्रधानमन्त्रीबाट फाल्ने नेपालको योजना पूरा होला ?
असार १७, २०७८एमालेभित्रको विवाद समाधान गरेर अगाडि बढ्न पार्टी नेतृत्व तयार रहेको भन्दै नेता खगराज अधिकारीले प्रधानमन्त्रीबाट अध्यक्ष केपी ओलीलाई फाल्ने कुरा असम्भव रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान अन्तर्वार्ताका क्रममा एमालेका नेता अधिकारीले पार्टीको समस्या मिलाउन शीर्ष नेतृत्व जिम्मेवार ढंगले काम गरिरहेको बताए । उनले असन्तुष्ट समूहको नेतृत्व गरिरहेका वरिष्ठ नेता मा
सबै पढ्नुहोस