विद्यार्थीले फेरि जलाए प्रधानमन्त्रीको पुत्ला (तस्बिरहरु)
असार १८, २०७८विद्यार्थीहरुले पुनः प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । पाँच दलसम्बद्ध विपक्षी गठबन्धननिकट विद्यार्थी संगठनहरुले शुक्रबार (आज) नेपाल कमर्स क्याम्पस अगाडि मसाल जुलुश निकाल्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् । विद्यार्थीहरुले संसद् विघटनको सरकारको निर्णय सच्चिनुपर्नेलगायतका नारा लगाँदै प्रदर्शन गरेका हुन् । उनीहरुले कालोबजारी नियन्त्रण हुनुपर्ने, जनताको
सबै पढ्नुहोस