×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

भोलि बस्नेगरी सकियो एमाले स्थायी कमिटी बैठक

भोलि बस्नेगरी सकियो एमाले स्थायी कमिटी बैठक

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठक सकिएको छ । साँझ ५ बजेपछि बालुवाटारमा बसेको बैठकमा सर्वोच्च अदालतको फैसलाको समीक्षा भएको थियो ।

अब पुनः मंगलबार (भोलि) १ बजे बस्नेछ । नेता नेम्वाङ्गले भने-‘आज खासमा बैठकले केही गरेन । अब पुनः भोलि बस्नेछ ।’

 
 

प्रतिकृया दिनुहोस्