ओली भेट्न पत्नीसहित बालकोट पुगे प्रधानमन्त्री देउवा
फाल्गुण ५, २०७८काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन् । बिहीबार राति एमसीसी सम्झौताका विषयमा छलफल गर्न देउवा बालकोट पुगेको स्रोतले जनाएका छन् । देउवासँग उनकी श्रीमती आरजु देउवा पनि सँगै बालकोट गएकी छन् । सत्ता गठबन्धन एमसीसी पारित नहुने भएपछि फुटउन्मुख भएको छ। बालुवाटारमा सत्तारुढ गठबन्धनमा रहेका शीर्ष नेताको बैठकमा एमसीसी संसदमा टेबल गर्ने विषयम
सबै पढ्नुहोस