मेयर बालेनले दिए राजीनामा,रास्वपाको कार्यालयमा भव्य स्वागत
माघ ४, २०८२काठमाडौं । आगामी प्रतिनिधी सभाको निर्वाचनमा चुनाव लड्ने तयारी गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजीनामा दिएका छन् । मेयर शाहले उपप्रमुख सुनिता डंगोल समक्ष राजीनामा बुझाएका हुन् । राजीनामा बुझाएपछी रास्वपाको केन्द्रिय कार्यालय पुगेका शाहलाई भव्य स्वागत गरिएको छ ।। रास्वपा कार्यालयमा कार्यकर्ता र शुभचिन्तकहरूको बाक्लो भिड देखिन्छ । दिउँसो १ बजे नै पुग्ने भनिए पनि उ
सबै पढ्नुहोस