जनकपुरमा कांग्रेसको प्रतिज्ञासभा : देशको नेतृत्व लिएर कुशासन हटाउने सभापति थापाको प्रतिज्ञा
फाल्गुण ६, २०८२काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांगेसले देशको नेतृत्व लिएर कुसाशन हटाउने प्रतिज्ञा गरेका छन् । जनकपुरको तिरूहुतिया गाछीमा आयोजित प्रतिज्ञासभालाई सम्बोधन गर्दै थापाले सबैलाई समेटेर लैजान कांग्रेस सक्षम रहेको बताए । उनले कुरा हैन काम काम गर्न आएको प्रतिवद्धता जनाएका छन् । सभापति थापाले भने, ‘मधेशबाट कांग्रेसले देश बदल्ने सह
सबै पढ्नुहोस