तीनकुनेको हुलदङ्गाबाट बीमा कम्पनीमा पौने ५ करोडको दाबी पेश
चैत २१, २०८१काठमाडौं - काठमाडौंको तीनकुनेमा गएको शुक्रवार भएको हुलदङ्गाबाट बीमा कम्पनीमा पौने ५ करोड रुपैयाँको दाबी पेश भएको छ । राजावादीहरुको प्रदर्शनमा भएको हुलदङ्गा कारण ११ वटा निर्जीवन बीमा कम्पनीमा ४ करोड ८७ लाख ६८ हजार रुपैयाँ बढीको बीमा दाबी पेश भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ । यसमध्ये सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनी
सबै पढ्नुहोस