शिक्षा मन्त्रालयमा मेरो रुचि पनि छैन, विज्ञता पनि छैन : डा. शाक्य
बैशाख ९, २०८२एमाले सांसद विद्या भट्टराईले शिक्षा मन्त्री पदबाट राजीनामा दिएपछि अब शिक्षा मन्त्री को बन्ला भन्ने चासो भइरहेको छ । यही सन्दर्भमा कतिपयले राष्ट्रिय सभा सदस्य डा. अन्जान शाक्य सम्भावित शिक्षा मन्त्रीको रुपमा प्रचार गरिरहेका छन् । डा. शाक्य चाहिँ के भन्छिन् ? हामीले यो जिज्ञासा शाक्यलाई राखेका थियौं । उनले तत्काल मन्त्री नबन्ने बताइन् । डा. शाक्यले अनलाइनखबरसँग भनिन्, ‘शिक्षा मन्त्रालयमा मेरो रुच
सबै पढ्नुहोस