बीमा प्राधिकरण अध्यक्षमा कन्चनपुरका शरद ओझा नियुक्त
फाल्गुण १२, २०८१काठमाडौं - सरकारले नेपाल बिमा प्राधिकरणका अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई प्राधिकरण अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ओझा ११ प्रतिस्पर्धीलाई पछि पार्दै अध्यक्ष बनेका हुन् । अध्यक्ष पदका लागि ओझासहित रामशरण पुडासैनी र दाम
सबै पढ्नुहोस