×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा स्टुअर्ट ल नियुक्त

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा स्टुअर्ट ल नियुक्त

चैत १४, २०८१

काठमाडौं - अष्ट्रेलियाका पूर्व क्रिकेटर स्टुअर्ट ल नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ क्यानले स्टुअर्टलाई अनुबन्ध गरेको जनाएको छ। उनको कार्यकाल दुई वर्षको रहनेछ। ५६ वर्षीय लले यसअघि वेष्ट इण्डिज, बंगलादेश, अमेरिका लगायत देशमा मुख्य प्रशिक्षकको रुपमा काम गरिसकेका छन्। सन्

सबै पढ्नुहोस