सेक्सोफोनवादक सुभबहादुर सुनामको निधन
असोज ३, २०७९काठमाडौँ- सेक्सोफोनवादक सुभबहादुर सुनामको ७४ वर्षको उमेरमा निधन भएको छ । बिहान ४:४५ बजे आर्मी अस्पतालमा उनको निधन भएको पार्श्व संगीतकार एलिस कार्कीले बताए । कार्की उनका नाती पनि हुन् । सुनाम एक वर्षयता मिर्गौलाको समस्याबाट ग्रस्त थिए । पूर्वजर्नेल समेत रहेका सुनामका सन्तानमा दुई छोरा र एक छोरी छन् । सुनामले ‘रेलिमाई रेलिमाई, ‘फूलै फूलको म
सबै पढ्नुहोस