×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण

असोज २३, २०७९

 काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्वस्थ भएर हिजो त्रिवी शिक्षण अस्पताल महाराजगंजमा भर्ना भएकी भण्डारीलाई आज गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।कोरोना संक्रमण पुष्टि भएकी राष्ट्रपति भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पताल अस्पतालले जनाएको छ। 

सबै पढ्नुहोस